उद्योग मन्त्री मातृका यादव हतियारसहित भारत प्रवेश

विराटनगर । बहालवाला मन्त्री सरकारको अनुमति बिना भारत प्रवेश गर्न मिल्छ कि मिल्दैन । कुटनीतिक मर्यादा विपरित नेपालका मन्त्रीले भारत प्रवेश गरे के हुन्छ । यस्तै प्रश्न उब्जिएको छ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवको हकमा । बोल्नलाई सर्वाधिक छुट पाएका र बिभिन्न हर्कतका कारण चर्चामा आउने गरेका मन्त्री यादवले यस्तै व्यवहार देखाएका छन् … Continue reading उद्योग मन्त्री मातृका यादव हतियारसहित भारत प्रवेश